नेपाल पत्रकार महासंघले जारी विज्ञप्ति-दलिय राजनीतिमा लागेका पत्रकारहरुको सदस्यता खारिज हुन सक्ने

नेपाल पत्रकार महासंघले जारी विज्ञप्ति-दलिय राजनीतिमा लागेका पत्रकारहरुको सदस्यता खारिज हुन सक्ने

एन्जु सिवाकोटी, विराटनगर । दलिय राजनीतिमा लागेका पत्रकारहरुको ध्यानाकर्ष गराउदै नेपमल पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा ‘कुनै पनि विभाग वा समितिमा रहेर काम गरिरहेको अवस्थामा कुनै पनि राजनीतिक दल वा भातृ संगठनको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा स्पष्टिकरण सोध्ने, निलम्वन गर्ने तथा सदस्यता खारेज गर्न सक्ने’ उल्लेख गरिएको छ ।
महासंघको विद्यान, पत्रकार आचारसंहिता तथा स्वतन्त्र प्रेसको मान्यतालाई ध्यानाकर्षण गराउदै विज्ञप्ति जारी गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *