नेकपा (विप्लव समुह)को बन्द पुर्णरुपमा सफल, कतै पुरै बन्द कतै आंशिक

नेकपा (विप्लव समुह)को बन्द पुर्णरुपमा सफल, कतै पुरै बन्द कतै आंशिक

विराटनगर । विप्लव नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको नेपभल बन्दको असर नेपालका ठुला शहरमा देखा परेको छ । पुर्बि नेपालका अधिकांश शहरहरु पुर्णरुपमा बन्द रहेको देखियो । बिद्यालय ठप्प छ भने छोटा तथा लामा दुरीका सवारीसाधनहरु चलेका छैनन् ।
नेपाल बन्दको प्रभाव विराटनगर पनि परेको छ । विप्लव नेतृत्वले पेट्रोलियम पदार्थमा भएको अच्चकालि मुल्य बृद्विको विरोधमा नेपभल बन्द गरेको हो ।
अतिआवश्यक सवारी साधन तथा खाद्यान्न बोकेको सवारी साधनहरु छिटपुट रुपमा चलेको देखिन्छ भने निजि साना सवारी साधन पुर्णरुपमा ठप्प छ । सधै जसो ब्यस्त सडक आज खालि देखिन्छ । सरकारी सवारी साधन समेत त्यति देखिएन् । बन्दका कारण विराटनगर लगायत देशभरका अधिकाशं निजि तथा सामुदायिक विद्यालयहरुको पठनपाठन रोकिएको छ । विद्यार्थी तथा विद्यालयको सवारी साधन, बिद्यालयको भौतिक सम्पत्तिको सुरक्षाको सरकारले दिन नसक्ने हुँदा हामीले रिक्स लिन नचाहेको निजि तथा आवासिय विद्यालय एशोसिएसन नेपाल( प्याब्सन)का केन्द्रिय अध्यक्ष टिकाराम पुरीले बताए ।
कहिले कोभिड महामारीका कारण त कहिले नेपाल बन्दका कारण विद्यालय ठप्प हुदा विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने गरेको अभिभावकहरुको भनाई छ ।
बिराटनगरमा चाडपर्ब पछाडि २ दिन मात्र बिद्यालय खुलेको थियो तर आज फेरी बन्द हुदा बिद्यार्थीहरु अन्यौलमा परेका छन् ।
सरकारी कार्यालय खुले पनि सेवाग्राही सेवा लिन कम आएको वार्ड नं २ का वडा अध्यक्ष कुमार पोखरेलले बताए । अहिले सम्म बन्द नभएको पम्पहरु बिराटनगर लगायत इटहरी, धरान, दमक र बिर्तामोडमा समेत बन्द भएका छन् । उद्योगहरु भित्रीरुपमा सन्चालन भएको देखिन्छ तर उद्योगहरुले सन्चालन गरेको मजदुर लाने लैजाने बस समेत नचल्दा दैनिक गरी खाने ती मजदुरहरु मार्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.