खोटाङमा रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङमा रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ ।   खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ ।  बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *