एमाले (नेपाल खनाल) समुहले कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्ज तोक्यो

एमाले (नेपाल खनाल) समुहले कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्ज तोक्यो

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी–एमाले (खनाल र नेपाल) समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि सातै प्रदेशमा इन्चार्ज तोकेको छ ।
पूर्वप्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।
यस्तै, रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.