पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न

पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न

काठमाडौं । पूर्वी उपत्यका मोबाइल इलेक्ट्रोनिक्स व्यवसायी संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्ह्यादोको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो ।

उक्त अधिवेशनबाट रमेश कुमार घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको कोषाध्यक्ष एकराज शिवाकोटिले बताए । शिवाकोटीले जानकरी दिए अनुसार अधिवेशनबाट चयन नयाँ कार्यसमितिको अध्यक्षमा रमेश घिमिरे चयन भएका छन । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हरिबोल दंगाल र उपाध्यक्षमा बिक्रम के.सि. चयन भएका छन ।

त्यस्तै महासचिवमा सुरज थापा, सचिवमा प्रकाश कार्की, कोषाध्यक्षमा एकराज शिवाकोटी, वरिष्ठ सदस्यमा राम न्यौपाने र सदस्यमा उमेश श्रेष्ठ, समीर तिमल्सिना, भुबन आचार्य, अबिनाश तिमल्सिना चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.