मातातिर्थको अबसरमा एम्बुलेन्स चालक संघ मोरगंले राहत बितरण

मातातिर्थको अबसरमा एम्बुलेन्स चालक संघ मोरगंले राहत बितरण

बिराटनगर । सयुक्त एम्बुलेन्स चालक सघ नेपाल जिल्ला कार्य समिती मोरङ्गले अनाथ बाल आश्रममा रहेका बालबालिकालाई राहत उपलब्ध गराएको छ । बाल आश्रमको अनुरोधमा आश्रममा रहेका बिद्यार्थीहरुलाई अति आबश्यक सामाग्रीहरु चाहिएकाले दैनिक प्रयोग हुने सामानहरु उपलब्ध गराएको एम्बुलेन्स चालक संघ मोरगंका संस्थापक अध्यक्ष लक्ष्मी खतिवडाले 200बताएका छन् । आश्रममा बस्ने आश्रित बिद्यार्थीहरुको घर जान त सक्ने कुरै भएन् त्यहाँ पढ्ने बिद्यार्थीहरुलाई केही यो दुःखको घडीमा मलम ल्याउन सकिन्छ की भनेर सानो सहयोगका हातहरु फैलाएका हौ भन्छन् संस्थापक अध्यक्ष खतिवडा । साबुन, चिनी, सरफ, दैनिकरुपमा चाहिने सामग्रीहरु लगायतका अन्य सामानहरु समेत उपलब्ध गराएको खतिवडाले बताए । यसै गरी बिराटनगर स्थित बिराटेश्वर वृद्ध आश्रममा रहेका जेष्ठ नागरीकहरुलाई मातातिर्थ औशिको अबसर पारेर फलफुल र खानेकुरा समेत चालक संघले उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.