हाेमपेज > ब्रेकिङ्ग न्यूज > मरिच र सुपारी बरामद

मरिच र सुपारी बरामद

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रहरीले बुधवार र बिहीवार अवैध मरिच र सुपारी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो । बरामद बरामद गरिएको उक्त मरिच र सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *