रुख बाट लडेर राइको मृत्यू

रुख बाट लडेर राइको मृत्यू

इलाम । घाँस काट्ने क्रममा रुखबाट लडेर आज दिउशो इलाममा एक जनाको मृत्यू भएको छ । सन्दकपुर गाउँपालिका ४ का प्रेमबहादुर राईको रुखबाट लडेर आज दिउशो मृत्यू भएको हो ।
घरनजिकैको चाँपको रुखमा घाँस काट्न चढ्नु भएका उहाँ अचानक रुखमबाट झरेर घाइते हुनु भएको थियो । उहाँको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । राइको शवलाई पोष्माटमका लागि इलाम अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.