मुख्यमन्त्री राईबाट एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित गर्ने प्रतिबद्दता

मुख्यमन्त्री राईबाट एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित गर्ने प्रतिबद्दता

बिराटनगर । प्रदेश नम्बर १ का १३७ वटा स्थानीय तहमा समुदाय र स्थानिय जनताको सहयोगमा सुरक्षा र सुशासनको अनुभूति दिने उद्देश्यले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम एकै साथ शुरु गरेको छ ।

कार्यक्रम एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी र स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रहरीलाई स्थानीयहरुले पनि सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सुरक्षाको अनुभूति नभएसम्म सुशासन र विकास असम्भव भएको र आर्थिक समृद्धि समेत कल्पना गर्न नसकिने भएकाले एक नम्बर प्रदेश सरकारको मुख्य प्राथमिकता नै सुरक्षा र सुशासन भएको जानकारी दिनुभयो ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोरङका १६ वटा स्थानीय तहका प्रमुखहरुले समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.