हाेमपेज > फल्यास न्यूज > जापानमा एक नेपाली महिलाको मृत्यु

जापानमा एक नेपाली महिलाको मृत्यु

बिराटनगर । जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी तुलासीदेवी बस्नेतको मृत्यु भएको छ ।

तुलासीदेवीको हृदयघातका कारण मृत्यु भएको हो । तुलासीदेवी गल्कोट नगरपालिका वार्ड नं ७ मल्म स्थायी घर भै बिगत लामो समयदेखि जापानमा बस्दै आएकी । एक्कासि बेहोस भएकी उनको उपचारका क्रममा मृत्यू भएको थियो । श्रीमानका साथ बस्दैं आएकी थिइन । तुलसीका २ छोरा र १ छोरी छन् । उनीहरू पनि जापानमा नै छन् ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *