जापानमा एक नेपाली महिलाको मृत्यु

जापानमा एक नेपाली महिलाको मृत्यु

बिराटनगर । जापानको नागोया शहरको मिनातो कुमा बसोबास गर्दै आइरहेकी तुलासीदेवी बस्नेतको मृत्यु भएको छ ।

तुलासीदेवीको हृदयघातका कारण मृत्यु भएको हो । तुलासीदेवी गल्कोट नगरपालिका वार्ड नं ७ मल्म स्थायी घर भै बिगत लामो समयदेखि जापानमा बस्दै आएकी । एक्कासि बेहोस भएकी उनको उपचारका क्रममा मृत्यू भएको थियो । श्रीमानका साथ बस्दैं आएकी थिइन । तुलसीका २ छोरा र १ छोरी छन् । उनीहरू पनि जापानमा नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.