मिस मोनिका बजाजद्वारा बृद्धाहरुबाट दशैंको टिका ग्रहण

मिस मोनिका बजाजद्वारा बृद्धाहरुबाट दशैंको टिका ग्रहण

बिराटनगर । मिस हिमालय भिवर च्वाइसका विजेता मिस मोनिका बजाजद्वारा बिराटनगरस्थित पुष्पलाल चोकको महिला जागृति तथा बृद्धा आश्रमका ११ जना बृद्धाहरुबाट दशैंको टिका ग्रहण गरिकी थिइन ।

उक्त आश्रममा मिस मोनिकाले खिर, फलफूल लगायतका खानेकुराहरु दिइ बृद्धाहरुबाट दशैंको टिका ग्रहण गरिकी थिइन । उनी भदौ ६ गते मिस हिमालय भिवर च्वाइसको विजेता बनेकी थिइन । मिस हिमालय भिवर च्वाइस भदौमा काठमाडौँमा सम्पन्न भएको थियो । उनले विजेता प्राप्त गरि येस्तो कार्य गरे लगतै समाजमा उनको प्रसंसा भएको छ । आफ्नै आमा बुबा सरह मानी दशैँको टिका ग्रहण गरेपछि उनले बृद्धाहरुको मन जितेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.