दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प विराट खबर ६ कार्तिक २०७५, मंगलवार फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार 0 बिराटनगर । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् । सोमबार राति १२ बजेर ३१ मिनेटमा ३.९ स्केल र मंगलबार बिहान १ बजेर ४० मिनेटमा ३.८ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । currentnews