हाेमपेज > फल्यास न्यूज > दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प

दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प

बिराटनगर । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।

सोमबार राति १२ बजेर ३१ मिनेटमा ३.९ स्केल र मंगलबार बिहान १ बजेर ४० मिनेटमा ३.८ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *