दशैंमा राज संस्था प्रतिकाे माेह अझै घटेकाे छैन्

दशैंमा राज संस्था प्रतिकाे माेह अझै घटेकाे छैन्

बिराटनगर । बडादसैं २०७५ को टिका ग्रहण गर्न शुभेच्छुक तथा सर्वसाधारण निर्मल निवासमा भिड लागेकाे छ । हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैँमा टिका लगाउन पूर्व राजा संग नेपाली जनताहरू लाइनवद्द भएर टिका थाप्न बसेका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलको हातबाट टिकाकाे दिन टिका थाप्न  निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणको भीड लागेको छ । नजिकका शुभेच्छुक तथा प्रेसलाई छेऊको सानो गेटबाट भित्र छिराइएको थियो । अर्कोपट्टि सर्वसाधारण लाइन बसेका थिए । त्यो ‘कसैलाई’ छोडे । र, गाडी ब्याक गरे । दशैँ मान्नेहरू पाहुना लाग्न र टार्नमा व्यस्त छन् । दशैँको रमझम सामाजिक सञ्जालमा छरपस्ट देखिन्छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै दशैँ चर्चा गर्ने बाक्लै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.