निर्मला हत्या प्रकरण : २४ घण्टे स्पष्टिकरण सोधियो, विष्ट र भट्ट बर्खास्त प्रक्रियामा

निर्मला हत्या प्रकरण : २४ घण्टे स्पष्टिकरण सोधियो, विष्ट र भट्ट बर्खास्त प्रक्रियामा

बिराटनगर । गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टको बर्खास्त प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावको आधारमा गृहले आइतबार २४ घण्टे स्पष्टिकरण सोधेको स्रोतले जनायो ।

गृहसचिव प्रेस राईले सोधेको स्पष्टिकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही गरेको र सेवाबाट किन बर्खास्त नगर्ने भन्ने ब्यहोरा रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.