सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

सुसाइड नोट लेखेर सप्तकोशीमा बेपत्ता

बिराटनगर । उदयपुर बेलका नगरपालिका- ४ का एक व्यक्ति सुसाइड नोट लेखेर सप्तकोशी नदिमा बेपत्ता भएका छन् । नेकपाका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर वेलका-४ घर भएका ५२ वषर्ीया ज्ञानेन्द्र आचार्य शनिबार साझ सप्तकोशी नदीबाट वेपत्ता भएको वडाध्यक्ष दीपक दंगालले जानकारी दिए ।

शनिबार रातिबाट वेपत्ता भएका आचार्यको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक नविन सिंहले जानकारी दिए । प्रहरी निरीक्षक सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.