पत्रकार पोखरेल पुरस्कृत

पत्रकार पोखरेल पुरस्कृत

उर्लाबारी, मोरङ । पत्रकार गोविन्द पोख्रेल पुरस्कृत भएका छन् । उर्लाबारी नगरपालिकाले प्रदान गर्ने ७ हजार ५ सय राशीको क्रियाशील पत्रकारिता पुरस्कारबाट पोख्रेल सोमबार पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममामा पोख्रेललाई संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले दोसाल्ला ओढाई नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरे । उर्लाबारीलाई कार्मथलो बनाई पोख्रेल तीन वर्षदेखि पत्रकारितामा  क्रियाशील छन् । वातवरण,सुरक्षा र स्वास्थ्यमा केन्द्रित भएर पोख्रेलले कलम चलाउदै आएका छन् । सोही कार्यक्रममा उर्लाबारीका पत्रकार मदनबाबू प्रसाईलाई विकास पत्रकारिता पुरस्कारबाट नगरपालिकाले पुरस्कृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.