१ नं. प्रदेश स्तरीय नेकपाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

१ नं. प्रदेश स्तरीय नेकपाको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

बिराटनगर । प्रदेश नम्बर १ स्थरीय नेकपाको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपाको मोरंङ इन्चार्ज भिम आर्चायको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
नेकपा पार्टीले बिभिन्न अन्य पार्टीका प्रदेश स्तरीय नेताहरुलाई सहभागि गराएर शुभकामना आदान प्रदान गरेको हो । फुलपातिका दिन नेकपाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा एकिकृत २ वटा पार्टीका नेताहरुले अब छिटै पार्टीको १ न.. प्रदेश भित्रका जनबर्गिय संगठनहरुको एकता र्भैसक्ने र पार्टीले जनताको अति आबश्यकता पुरा गर्न बिभिन्न कार्यक्रम सन्चालन गर्ने इन्चार्ज भिम आचार्यले बताउनु भयो । यसै गरी जनताको बहुदलिय समाजबाट हामी अगाडि बढ्नका लागि पुजिलाई औधोगिकरण गर्न आबश्यकता रहेको नेकपा मोरङ जिल्लाका अब हुने सह–अध्यक्ष गणेश उप्रेतीले बताउनु भयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बिनोद ढकाल, महेश रेग्मी लगायत अन्य नेताहरुको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.