हाेमपेज > फल्यास न्यूज > दशौंमा वडाध्यक्षलाई मोटरसाइकल

दशौंमा वडाध्यक्षलाई मोटरसाइकल

बिराटनगर । जनप्रतिनिधि सुविधाभोगी बढ्दै गएको गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले मोटरसाइकल सुबिधा लिएका छन् । निर्वाचित भएको करिब ढेड वर्ष महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुबिधा लिएको आजको उद्घोष राष्ट्रिय दैनिकमा खबर छ ।
सोमबार महानगरपालिकाका मेयर भीम पराजुलीले दशौंको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाईकल उपहार दिएका हुन् ।
महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपौँया देखि २ लाख ९० हजार सम्मका रहेको खबर छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *