सुनको भाउले ६० हजार टेक्यो, अझै बढ्ने

सुनको भाउले ६० हजार टेक्यो, अझै बढ्ने

विराटनगर । नेपालीका ठूला चाडबाड दसैं–तिहारको मुखमा सुनको भाउ निरन्तर उकालो लाग्नेक्रम जारी छ । आज सुनको मूल्य बढेर तोलाको ६० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो । आइतबार सुन ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज नेपाली बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन भने ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला ७ सय ५० रुपैयाँ रहेको छ । चाँदीको भाउ पनि अघिल्लो दिनको तुलनामा ५ रुपैयाँले बढेको हो । सुनचाँदीको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.