बजारमा सर्वसाधरण मानिसको निकै चाप देखिए पनि पसलमा सोचे जस्तो भने देखिएन

बजारमा सर्वसाधरण मानिसको निकै चाप देखिए पनि पसलमा सोचे जस्तो भने देखिएन

बिराटनगर । बजारमा सर्वसाधरणको निकै चहल पहल देखिएपनि पसलमा किनबेच गर्नेको संख्या न्युन देखिएको छ । दशैं नजिकिए पनि विराटनगरका व्यापारिक पसलहरुमा भने दशैं आको जस्तो देखिएको पाइदैन् । बजारमा सर्वसाधरण मानिसहरुको निकै चाप देखिए पनि पसलहरुमा किनबेच कम भएको ब्यापारीहरु बताउछन् । अहिले सर्वसाधरणको चाप निकै कम देखिएको छ । दशैंमा जुन चाप पसलमा देखिनुपर्ने हो त्यो चाप अहिले विराटनगरका पसलहरुमा देखिएको छैन् । व्यापारीहरु संग कुरा गर्दा उनीहरु नाकाबाट कम समान आउनु र आएको सामान पनि निकै महंगो भएको भताउछन् । सर्वसाधरणले सस्तो माल खोज्ने भएकाले उनीहरुले चाहेको समान खरिद गर्दा महंगो हुँदा अहिले समान खरिद गर्न आउने मानिसको चाप निकै कम देखिएको व्यापारीहरु गुनासो छ । नाकाबाट मालवाहक गाडी पहिलेको तुलनामा अहिले निकै कम आइरहेको पाइन्छ भने भारतबाट आउने समानहरुको मूल्य पनि निकै आकासिएको छ । नाकाबाट व्यापारीहरुले समान खरिद गर्दा पहिले भन्दा निकै बढि मूल्य अशुल्ने गरेको व्यापारीहरु बताउछन् । नाकाबाट बढी मूल्यको समान पसलमा सर्वसाधरणलाई बेज्दा निकै मूल्य पर्न जान्छ जस्को असर अहिले बजारका पसलहरुमा व्यापक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.