हाेमपेज > ब्रेकिङ्ग न्यूज > मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु

धादिङ । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको नीलकण्ठ नगरपालिका वडा नं –८ ससाहमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय खेम मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *