महानगरपालिकामा शक्तिशालि बम बिष्फोट

महानगरपालिकामा शक्तिशालि बम बिष्फोट

बिराटनगर । बिराटनगर महानगरपालिकाको पहिलो तल्लामा आज दिउसो शक्तिशाली प्रेसर कुकर बम बिष्फोट भएको छ । बिष्फोटबाट कुनै मानबीय क्षति भने भएन् । भौतिक क्षतिको बिबरण आए सकेको छैन् । मध्यान्हमा नगरबासीहरुको निकै आवतजावत हुने स्थान नै पहिलो तल्लाको प्यासेज हो । जुन बाटो प्रयोग गरी मेयर भिम पराजुलीको प्रेस संयोजकको कार्यकक्षमा पुगिन्छ । महानगरपालिकाका लेखा प्रमुख संजिब भटटराईले भनेर्–हामी त काममा बस्त थियौ एकासी बमको आवाज आयो यसो बाहिर हेरेको त धुंवाको मुस्लो देखियो र बारुदको गन्ध आयो । दिउसो काम भैरहेको अबस्थामा मेयर र प्रशासकिय अधिकृत जाने सानो प्यासेजमा बम बिष्फोट भएको हो । बिष्फोटबाट मेयर भिम पराजुली चढ्ने को १ झ ४९४ कारको पछाडि भाग छतिग्रस भएको छ । पहिलो तल्लाको दराज तथा अन्य फर्निचर पुर्णरुपमा क्षति भएको छ । पार्किङ गरि राखिएको सो गाडिको पछाडिको सिसा फुटेको छ भने बमको बिष्फोटबाट कार्यालय सहयोगी शिबचन्द्र ठाकुर घाईते भएका छन् । उनको उपचार कोशी अस्पतालमा भैरहको छ । बम बिष्फोट कसले किन गरायो भन्ने कुनै जानकारी नभएको र यसको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिले नगरपालिकालाई प्रहरीले सुरुक्षा दिएको छ । बिष्फोट भएको स्थानमा कुनै पनि पर्चा तथा कागाजात अहिले सम्म भेटिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.