उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया

उम्मेदवारको घर अगाडी वम विष्फोट बर्दिया

बर्दिया । बर्दियाको वाँसगढी नगरपालिका वार्ड नम्वर ५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नजिकै शक्तिशाली वम विष्फोट भएको छ । नयाँशक्ति पार्टीका उम्मेदवार केशव पौडेलको घर अगाडीको नालिमा बम विष्फोट गराईएको हो । बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट सदस्य पदका उम्मेदवार पौडेलको घर अगाडी तर्साउने उद्देश्यले वम पड्काईएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विष्फोटबाट.कुनैपनि मानविय क्षती नभएको प्रजिअ भट्टराईको भनाई छ । विष्फोटबाट नाली माथीको स्ल्यावमा सामान्य क्षती पुगेको जनाईएको छ । दुई जना व्यक्तीले वम विष्फोट गराएको वुझिएकोले उनीहरुको खोजी भैरहेको प्रजिअ भट्टराईले जानकारी दिनुभयो । निर्वाचनका वेला तर्साउनका लागि वम विष्फोट गराईएको स्थानिय प्रशासनले जनाएको छ । विष्फोट पछि स्थानियवासीहरु त्रसित वनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.