युथ फर ब्लड मोरङमा नयाँ कार्य समिति गठन

युथ फर ब्लड मोरङमा नयाँ कार्य समिति गठन

प्रेम देवान

विराटनगर । रगतको क्षेत्रमा काम गर्दै आएको रगतका लागी हामी युवा ( युथ फर ब्लड) मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दास, महासचिवमा भुमिका पाख्रिन, सचिवमा मधु खतिवडा र कोषध्यक्षमा मनिस शाह सर्व सम्मतिले चयन भएका हुन् । यसैगरी समितिको सदस्यहरुमा मनिशा कार्की, आशिष ढकाल, सविना बास्तोला र निखिल शाक्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.