FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail

बिराटनगर । एन.आई.आई.सी. एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित गरेको छ ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पु¥याएको भन्दै नेपाल सरकारले आर्थिक बर्ष २०८२ सालको अन्तमा उहाँलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।   मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट सम्मान भएकोमा एन आई एसिया बैकले प्रेस बिज्ञप्ती प्रकासित गरेर सम्मान गरेको सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सुचना अधिकारी अर्जुन राजखनियाले बताएका छन् ।

FacebooktwitterredditpinterestlinkedinmailFacebooktwitterredditpinterestlinkedinmail