स्वर्गद्धारीमा स्कार्पियो जीप दुर्घटना, छ जनाको मृत्यु

स्वर्गद्धारीमा स्कार्पियो जीप दुर्घटना, छ जनाको मृत्यु

प्यूठान । प्यूठानको स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको जीप दुर्घटना शुक्रबार बिहान दुर्घटनामा परेको छ । स्वर्गद्धारी नगरपालिकाको भिंग्री–६ रुमालेमा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जीपमा सवार नौ जनामध्ये चालकसहित तीन जनाको अवस्था गम्भीर भएको उद्धारमा संलग्न स्थानीयले जानकारी दिएका छन् । जीप सडकबाट चार सय मिटर तल खसेको थियो । मृतकहरुको शव निकालेर बारीमा राखिएको छ । घाइतेहरुलाई उपचारका लागि लगिदैछ । दुर्घटनामा पर्नेहरु सबै काठमाडौंवासी भएको जनाइएको छ ।
 बा ८ च १५६१ नम्बरको स्कार्पियो जीप बिहान ८ः३० बजेतिर दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.