प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठमा

प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठमा

काठमाडौँ   /  प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई   बैठक सुरु हुनु अघि प्रधानमन्त्री दाहाल छ्ट्टै छलफलका लागि देउवालाई भेट्न पुगेका छन् ।

सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच बिहान ९ बजे छलफल हुने भनिएको थियो।  शिर्ष नेताहरुको छलफल सुरु हुनु अघि प्रधानमन्त्री दाहाल देउवा निवास पुगेका हुन्।  आजको संसद बैठकमा सरकारले नीति तथा कार्यक्रम  पारत गराउने तयारी गरेको बेला प्रधानमन्त्री दाहाल देउवालाई भेट्न पुगेको बुझिएको छ।

Comments are closed.

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.