मेयरमा नउठ्ने अध्यक्ष ढकालको घोषणा, माधब नेपाल प्यानललाई सम्मान जनक मनोनयन गरेको दावी

मेयरमा नउठ्ने अध्यक्ष ढकालको घोषणा, माधब नेपाल प्यानललाई सम्मान जनक मनोनयन गरेको दावी

विराटनगर । एमालेका मोरङ अध्यक्ष बिनोद ढकालले आफु स्थानीय निकायको मेयर नउठने घोषणा गर्नुभएको छ ।
नेकपा एमाले मोरङले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले मेयर नउठ्ने बताउनुभएको हो ।

अध्यक्ष ढकालले आफु हालै पार्टीेको जिल्ला नेतृत्वको जिम्मेवारी पाएकाले आफ्नो प्रमुख दायित्व पार्टीलाई स्थानीय तहको चुनावका लागि प्राथमिकताका साथ अघि बढाउनु रहेको बताउनुभयो ।   नेकपा एमाले मोरङले ३० जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

नेपाल समुहको सम्मानजनक उपस्थितीका लागि भन्दै जिल्ला कमिटि बैठकले  १८ जना नेपाल प्यानलका र १२ जना केपी ओली प्यानलबाट मनोनित गरेको हो । यस अघि विधान विपरित मनोनित गरिएको भन्दै नेपाल प्यानलल असमति व्यक्त गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.