ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ

ओलीले देउवालाई भने- मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका छन् ।

नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए ।

उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ? कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन ।’त्यसको जवाफमा ओलीले व्यंग्यात्मक रुपमा भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोशिनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.