ब्यबसायी राठीलाई अपहरण गरी बन्धन बनाउने सैहैन्सा सिद्धिकीलाई पुर्बपक्षका लागि कारागार चलान हुने

ब्यबसायी राठीलाई अपहरण गरी बन्धन बनाउने सैहैन्सा सिद्धिकीलाई पुर्बपक्षका लागि कारागार चलान हुने

अनुसा थापा,  बिराटनगर । अपहरण गरी बन्धक बनाएर पैसा असुली गर्ने सैहैन्सा सिद्धिकीलाई पुपक्षका लागि बिराटनगर कारागार चलान गर्ने स्रोतले बताएको छ । विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गर्दै १५ लाख रुपैयाँ अशुल गरेको आरोपमा पक्राउ परेका दुवै प्रतिवादीको बयान सकिएको पछि थुनछेकको बहसमा पुपक्षका लागि काराकार चलान गर्ने पक्का भएको छ । बयानमा सैहैन्सा सिद्दिकी भनिने अब्दुल खत्ताब र विराटनगर–१५ का २५ वर्षीय अजयभन्ने जय कुमार रामको बयान मंगलबार मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशमा सकिएको हो । थुनछेकको बहस सकिने बित्तिकै सिद्धिकीलाई कारागार पठाउने स्रोतले जानकारी दिएको छ । यस्तो मुद्धा र अपहरणमा पुपक्षका लागि कारागार पठाउने गरिएको छ ।
प्रहरीको ब्यानका क्रममा भने विराटनगर–१५ का २५ वर्षीय अजय भन्ने जय कुमार रामले अपहरणमा आफुले व्यवसायी अरुणकुमार राठीलाई बाधिएको हात र खुट्टा खोलेको स्वीकार गरेको प्रहरी श्रोतले बताएको छ ।
अजयभन्ने जय कुमारले भने , मैले त्यहाँ सैहन्सा सिद्दिकीले भने अनुसार काम गरेको व्यानदिएका छन् । आफुले अपहरण भन्दापनि सैहैनसाले जे—जे भने मैले त्यहि गरे । आफु योजनाकार नभएर सवारी चालकको रुपमा रहेकाले मेरो मालिकले जे भने आफुले त्यही गरेको ब्यानदिएको प्ररहीश्रोतले बताएको छ ।
राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथाअङ्गभङ्गको मुद्दा दर्ता भएको थियो । प्रतिवादीहरूको बयान सकिएको र थुनछेक बहस बिहिबार हुने जनाइएको छ ।
बुधबार हुने भएपनि सार्बजनिकविदा परेकाकारण थुनछेक बहस बिहिबार हुने बताइएको छ । दुवै पक्षककानुनव्यवसायीहरूले बहस गरेपछि अदालतले धरौटी, साधारण तारेख र पुर्पक्षको लागिथुनामा पढाउने मध्ये एउटा आदेश गर्नेछ ।
उनीहरू विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अधिकतम २५ वर्ष कैद र दुई लाख १० हजार मागगर्दै मुद्दा दायर गरेको छ । अपहरण र शरीर बन्धकआरोपमा १० देखि १५ वर्ष कैद र १ लाख १०हजार जरिवाना र कुटपिट तथाअङ्गभङ्ग १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवानामागगरिएको अभियोग पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.