चैत्र ३ गते ४ बजे शितलनिबासमा राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठकको आयोजना

चैत्र ३ गते ४ बजे शितलनिबासमा राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठकको आयोजना

बिराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाबाट समेत कुनै पनि निकास निस्कन नसकिरहेका बेला राष्ट्रपतिले देशलाई निकास दिएर विकासको गतिमा अगाडी बढाउनका लागि दलहरुलाई बोलाउनु भएको हो ।
राष्ट्रपति निवासमा मंगलबार दिउँसो ४ बजे संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई छलफलका लागि बोलाइएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार छलफलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शिर्ष नेतालाई बोलाइएको छ । दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप उहाले छलफलका लागि बोलाउनु भएको बताइएको छ । यतिबेला विभिन्न राजनीतिक दलहरुले पनि छलफललाई तीव्र बनाइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्नुलाई महत्वका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.