विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमीले लिए ज्यान

विवाह प्रस्ताव अस्वीकार गर्दा प्रेमीले लिए ज्यान

होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासी गैडाकोट ५ की २७ वर्षीया तुलसा सापकोटाको  एसिड प्रहारका कारण मृत्यु भएको छ। उनको सोमबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, नौविसे १ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको कोइरालाले प्रहरीलाई बयान दिएका छन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीका अनुसार उनीहरु हिजो बुटवल ६ मा रहेको मेरिडियन होटलमा बसेका थिए । मृतककी सानीमा ४० वर्षे देवी खरेलसहित सााझ करिब ६ बजे होटलमा गएका थिए । होटलमा सानीमा छुट्टै र उनीहरुले छुटटै कोठा लिएर बसेका थिए । प्रहरीले राति नै युवतीको उद्धार गरी बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.