पूर्वाञ्चल बिश्वबिद्यालयको आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

पूर्वाञ्चल बिश्वबिद्यालयको आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते

बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले आठौ दिक्षान्त समारोह आगामी फाल्गुन २२ गते गर्ने तालिका सार्बजनिक गरेको छ ।
पूर्वाञ्चल बिश्वबिद्यालयका परिक्षा नियन्त्रक मोहन बहादुर बस्नेतले बिश्वबिद्यालयले आठौ दिक्षान्त समारोह भब्य र सब्य रुपमा गर्ने निधो गरेको छ यसका लागि पुरै परिक्षा नियन्त्रक कार्यालयले लागि परेको बताउनु भयो । परिक्षा नियन्त्रक बस्नेतले भन्नु भयो– बिद्यार्थीहरुले लाउने ग्राउन र ड््रेस गत बर्षहरुमा अरु बिश्वबिद्यालयबाट ल्याएर बिद्यार्थीहरुलाई दिने गरको थियौ तर यस बर्ष देखि आफै यस बिश्वबिद्यालयबाट उत्पादन गर्ने तयारी गरेका छौ । दिक्षान्त समारोहमा आबश्यक पर्ने सबै सम्पुर्ण सामान तयारी गर्ने र बिद्यार्थीहरुको लागि ड्र्र्ेस लिष्ट, ग्राउन, स्र्काप, टोपी, हयाट ब्यबस्था गर्नु पर्ने भएकोले यस तर्फ परिक्षा नियन्त्रण कार्यालय लागि रहेको बताउनु भयो । दुई बर्ष पछि हुदै गरेको यो दिक्षान्त समारोहमा ९ देखि १० हजार बिद्यार्थीहरु सामेल हुनेछन् ।
पूर्वाञ्चल बिश्वबिद्यालयले दिक्षान्त समारोहलाई कन्भोकेशन सर्टिफिकेट उपलब्ध गराउने हुदां यो ओरिजनल सर्टिफिकेट तर साच्चै भन्ने हो भने बिश्वबिद्यालयले बिद्यार्थीहरुलाई दिने अवार्ड हो । अब तिमी बिद्यार्थी यस बिश्वबिद्यालयबाट दिक्षित भयौ भनेर अवार्ड गरेको हो । यो संसार भरिको नियम पनि यही छ । परिक्षा नियन्त्रण कार्यालयले यस्को सम्पुर्ण ब्यबस्थापन गरिदिन्छ भने दिक्षान्त समारोहको कार्यक्रम सन्चालन भने बिश्वबिद्यालय आफै गर्ने परिक्षा नियन्त्रक बस्नेतले बताउनु भयो । पूर्वाञ्चल बिश्वबिद्यालयले समयमा नै परिक्षा गर्दछ, जति बर्षको लागि एडमिसन भएको हो, जति बर्षको कोर्षको अबधि हो, त्यति बर्ष भित्र परिक्षा लिएर रिजल्ड समेत प्रकासित गरी सक्ने तालिका बनाएको छ । त्यति बर्ष भित्र सबै सकिने छ । सम्पुर्ण अबिभावकहरु, बिद्यार्थीहरु ढुक्क हुनु होस् परिक्षा र रिजल्डको हकमा हामी समयमा नै सक्ने प्रयासमा छौ राम्रो कामको थालनी शुरुआत गरेका छौ । परिक्षाको लागि सफटेवयर प्रणालीको बिकास गरेका छौ । ३ महिना भित्र रिजल्ड प्रकासित गर्ने नै छौ । निरन्तर सुधार गर्दै जादैछौ निरन्तर सुधारको पक्षमा रहेको परिक्षा नियन्त्रक बस्नेतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.