निजि बिद्यालयमा चुनाबको झझल्को ।

निजि बिद्यालयमा चुनाबको झझल्को ।

सारदा गौतम, विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा भएको हेड व्याय र हेड गर्लको निर्वाचनबाट निर्वाचित ओसियन रिमाल र रानिशा बुढाथोकीले कार्यभार सम्हालेका छन् ।
सपथ ग्रहणपछि उनीहरुले एक वर्षे कार्यकालको कार्यभार सम्हालेका हुन् । नवनिर्वाचित हेड ब्याय र हेड गर्ललाई शुक्रबार विद्यालयका विद्यार्थी र शिक्षकहरुले बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएका छन् । निर्वाचित हेड ब्याय र हेड गर्लले विद्यार्थी र विद्यालय प्रशासनको विचमा पुलको काम गर्ने गर्छन् । निर्वाचित उम्मेदवारले विद्यार्थीको समस्या समाधान र गुणस्तीय शिक्षाका सवालमा आफुहरुले बढी चासो दिने बताएका छन् । निर्वाचित दुवै उम्मेदवार कक्षा ९ मा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.