सीमामा साढे ८ करोडको चरेश बरामद

सीमामा साढे ८ करोडको चरेश बरामद

बिराटनगर । भारतको सशस्त्र सीमा बलले नेपाल –भारत सीमा क्षेत्रबाट ८ करोड ६० लाख मूल्य बराबरको चरेश बरामद गरेको छ । उक्त चरेश पूर्वी चम्पारण क्षेत्रमा बरामद गरिएको हो ।

एसएसबीका १७ औं बटालियन कमाण्डर प्रियाबत शर्माले जनाएअनुसार ४३ केजी चरेश एउटा कारबाट  बरामद गरिएको हो । समाचार एजेन्सीहरुका अनुसार उक्त चरेश गएको शुक्रबार राति नेपालबाट भारततर्फ तस्करी गरिएको भारतीय प्रहरीको भनाइ छ ।

तस्करीमा संलग्न भारतकै कानपुरका ३५ वर्षिय गिर्जेसकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.