बैतडीमा खोलाले बगाएर किशोरीको मृत्यु

बैतडीमा खोलाले बगाएर किशोरीको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिका–७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षिया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ । कोटिलीगाड खोलाले बगाएर मृत्यु भएको स्थानीय शिक्षक महेश बिष्टले बताए । विद्यालयबाट घर फर्कदा बिहीबार करिब ४ बजे खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत रिनाको करिब पाँच सय मिटर तल शव फेला परेको स्थानीयले बताए । मृतकको पोष्टमार्टम नगरी अन्तिम संस्कार गएिको स्थानीय कृष्णदत्त बडुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.