सुन चाँदीका तस्कर सकृय प्रहरीलाई चुनौती

सुन चाँदीका तस्कर सकृय प्रहरीलाई चुनौती

रबिन्द्र बराल/रंगेली
मोरङको रंगेलीमा एक साता अगाडि मात्रै १० केजी चाँदि पक्राउ गरेको प्रहरीले पुन ५ केजी चाँदीको पक्राउ गर्ने सफल भएको छ ।
रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित सन्शारी माई मन्दिर नजिकै २९ गते राति ७ बजे पश्चिम बाट पुर्व तर्फ आउदैगरेको को २५ प १३३० नम्बरको पल्सर मोटरसाईकमा सबार रंगेली नगरपालिका ९ घर भएका बर्ष २६ का सन्तोष साह र सोहि स्थान बस्ने बर्ष २४ का उमेश बिश्वकर्मालाई चेक जाँच गर्ने क्रममा पक्राउमा परेका छन । उनको साथबाट ५ केजि चाँदी का गरगहना सहित पक्राउ गरिएकोछ ।
उक्त सामान आन्तरिक राज्शव कार्यलय ईटहरीमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रमुख सन्जिब बाबू खड्काले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.