Live
| बुधबार, चैत १९, २०८२
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

माइतीघरमा ढुंगाना समूहका जेनजी र प्रहरीबीच धकेलाधकेल, केही पक्राउ

Dec 22, 2025 10:14 AM
माइतीघरमा ढुंगाना समूहका जेनजी र प्रहरीबीच धकेलाधकेल, केही पक्राउ

काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगाना नेतृत्वका जेनजी र प्रहरीबीच धकेलाधकेल भएको छ ।

प्रहरीले अनुमति नलिई प्रदर्शन गर्न नपाइने भन्दै रोक्ने खोजेपछि धकेलाधकेल भएको हो ।

यसैबीच प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।


Dhoni Sabuun