मोफसल, समाचार, साहित्य
विराटनगर । मोरङका श्रष्टाहरूले आफ्ना सिर्जना मार्फत नेपाली राजनीतिका युग पुरूष एवम् साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेका छन् । विश्वेश्वर प्रसाद कोइरालाको ३५ औं स्मृति दिवसका अवसरमा नेपाली लेखक संघ मोरङले आज विराटनगरको कोइराला निवासमा आयोजना गरेको “विचार विमर्श एवम् काव्यसन्ध्या” कार्यक्रममा उपस्थित श्रष्टाहरूले आफ्ना सिर्जना मार्फत कोइरालाको योगदानको चर्चा गरेका छन् । श्रष्टाहरूले […]
विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका […]
घनेश्याम भण्डारी/ उर्लावारी । नेकपा एमालेले उर्लाबारीले ५ वर्षभित्र ‘समृद्ध, सभ्य र वातवरणीय संरक्षण सहितको पर्यटकीय नमूना शहर’बनाउने उद्घोष स्थानीय तह निर्वाचनमा भुपाल सिंह जिमीलाई मेयर र लक्ष्मी भण्डारीलाई उपमेयर पदमा उठाएको छ । एमालेले आयोजना गरेको उम्मेदवार घोषणा कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्यद्वय जिमी र भण्डारीलाई क्रमशःमेयर र उपमेयर पदको उम्मेवार बनाएको हो । […]
विराटनगर । विराटनगरमा दुई दिने बृहत भारतिय शैक्षिक मेला शनिबार देखी सुरु हुने भएको छ । शैक्षिक मेलामा हुने बिबिध जानकारी दिन पत्रकार सम्मेलन नै राखेर सो बारे जानकारी गराईएको थियो । कन्स्लटेन्सी संयोजक बिपीन श्रेष्ठका अनुसार यो मेला नेपालको ठुलो मेला हो । यस मेलाबाट धेरै हाम्रो नेपाली जो बिदेश अध्ययन गर्न जान्छन् उसका […]
अबिजाल बिष्ट, बिराटनगर । राष्ट्रपति बिद्यादेवी भण्डारीले दलहरुको सहमतिमा तोकिएकै समयमा स्थानिय निकायको चुनाब गर्नु पर्ने अहिलेको सरकारको दायित्व रहेको बताएकी छिन् । सवै दलहरु सहमतिमा आई मतदान गर्न पाउने नागरिकको अधिकार उपयोग गर्न दिलाउनु पर्ने राष्ट्रपतिको भनाई रहेको छ । राष्ट्रपति भण्डारीले सबै दल सहमतिमा आई कोहि पनि मतदान गर्नबाट बन्चित नहुने बाताबरण बनाउन […]
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा […]