मनोरञ्जन, मोफसल, रोचक प्रसंग, स्वास्थ्य
विराटनगर, रोशन बेन्गानी । समस्त हिन्दूहरुका साथै सम्पूर्ण नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दशैं हाम्रो घर आगनीमा भित्रि सकेको छ। यश पर्वलाई नवरात्री पनि भनिन्छ । १० दिनसम्म नियमित श्रद्धापूर्वक देवी दूर्गाका ९ अवतारको पूजा आराधना गरिने भएकाले पनि दशैंलाई नवरात्री भन्ने गरिन्छ । धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा अर्चना गर्ने […]
धु्रब कट्वाल रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य […]
धु्रब कट्वाल (फोटो पत्रकार) विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत […]
सन्जिव कुमार कट्वाल विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब […]
विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रती ऐक्यबद्धता जनाएका छन् । प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि […]
बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ । पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख […]
अजित चापागाई विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरङले निःशुल्क थाइराईड सेवा सन्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले विपन्न बर्गका ग्रामिण जनताहरुलाई स्वास्थ्यमा पह“ुच पु¥याउनका लागि निःशुल्क मधुमेह तथा थाईराईड सेवा शुरु गरेको मार्केटिङ तथा रिलेशनसिप प्रमुख कृष्ण कंडेलले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, गरीब जनता, दलित तथा अस्पतालसम्म पुग्न […]
अबिजाल बिष्ट बिराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता ब्यक्त गर्देै महानगरपालिकालाई मोतिया बिन्दु रहित महानगरपालिका बनाउने घोषणा गरेका छन् । विराटनगर महानगरपालिकाका नवनिर्वा्चित मेयर र उपमेयर लगायत वडा अध्यक्ष सहित सबै सदस्यहरुले सपथ लिदै मंगलबारवाट पद बहाली गरेका छन् । साथै सबै वडा अध्यक्षहरु र […]
प्रेम देवान विराटनगर । रगतको क्षेत्रमा काम गर्दै आएको रगतका लागी हामी युवा ( युथ फर ब्लड) मोरङको नयाँ कार्य समिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको भेलाले नयाँ कार्य समिति चयन गरिएको हो । युथ फर ब्लडका केन्द्रिय उपाध्यक्ष बिबेक दाहालको उपस्थितमा भएको भेलाले अध्यक्षमा लेसान्त (हिमाल) सापकोटा, उपाध्यक्षमा अंकित दास, महासचिवमा भुमिका […]
गाईघाट । राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ । मगरलाई किशोरी बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । आरोपीलाई […]