राप्रपा द्वारा बिराेध कार्यक्रम

राप्रपा द्वारा बिराेध कार्यक्रम

रबिन्ऽ बराल, विराटनगर । निर्वाचन आयोगले सैबधानिक राजतन्त्र र हिन्दु राज्य हटाएको बिरोधमा राट्रिय प्रजातन्त्र पार्टीले जुलुस प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा राप्रपाले काठमाडौंमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्दा प्रहरीले लाठीचार्ज गर्नु अमानविय भन्दै बिरोध जनाएको थियो । निर्वाचन आयोग निर्णय फिर्ता गर, संवैधानिक राजसंस्था जिन्दावाद, हिन्दु राष्ट्र कायम गर लगायतका नाराका साथ विराटनगर स्थित कर्सिया बजार परिक्रमा गरेका थिए । जुलुसको कोणसभामा केन्ऽीय सदस्य प्रल्हाद साह, दिनेश साह, माधव आर्चाय, गोपाल दाहाल, बिष्णु थापा लगायतले हिन्दु राष्ट्र फिर्ताको बिकल्प नरहेकोमा जोड दिएका थिए । यस्तै मुस्लिम समुदायका हिन्दु मियााले आफू मुस्लिम भएपनि हिन्दु राज्यको पक्षमा रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.