Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न

2019 Jun 18 2:59 PM 24

विज्ञापन

Birat Cancer Hospital
देवानगञ्जमा ५ दिने गुडिया तालिम सम्पन्न
चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगंज गाँउपालिकामा जीवन बिकास संस्था शाखा कार्यालय देवानगञ्जले स्थानीय महिलाहरुको आर्यआर्जनका लागि ५ दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । जिवन विकाश लिमिटेड लघुवित्त संस्था शाखा कार्यलय देवानगंजले बिगत बर्षहरु देखि नै स्थानीय महिला लक्षित कार्याक्रम गरेर उनीहरुको सोच र कमाईमा परिबर्तन ल्याएको छ । सो अनुरुप यस पटक पनि स्थानीय महिलाहरुको आर्थिक प्रगति तथा उद्यमि बनाउने उद्येश्यले पाँच दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न गरेको शाखा प्रमुख राजेश कुमार शाहले बताएका छन् । तालिमको सहजीकरण राजेश कुमार शाहले गरेका थिए भने स्थानीय बुद्धिजिवी र अगुवाहरुले यस्ता कार्यक्रमले समाजलाई फाईदा पुग्ने र घरमै बसेर पनि आम्दानी गर्न सक्ने तालिम भएको हुनाले यसको फाईदा लिन सबै २५ जना सहभागिता भएकालाई आग्रह समेत गरेका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?