Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कोशी प्रदेशका केही भागमा आज पनि हल्का तथा क्षणिक वर्षा

2023 Apr 2 8:08 AM 20

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशका केही भागमा आज पनि हल्का तथा क्षणिक वर्षा
काठमाडौं । देशमा हाल पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ। केही पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस प्रदेशका बाँकी ठाउँमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । देशको पहाडी क्षेत्रमा राति आंशिक बदली रही बाँकीमा मौसम सामान्यतः सफा रहने छ। कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा राति मेघ गर्जन र चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ। यस्तै यस्तो समभावना र गण्डकी प्रदेशका केही भागमा पनि भएको विभागको बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टामा देशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का र क्षणिक वर्षाको सम्भावना छ । क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?