खेलकुद, ब्रेकिङ्ग न्यूज, समाचार
पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा बिराटनगरको लगातार तेस्रो हार

बिराटनगर । पोखरा प्रिमियर लिग अन्तर्गत खेलमा विराटनगर टाइटान्सले लगातार हारेको छ । आज बिहान पोखरा रंगशालामा भएको पहिलो खेलमा काठमाडौं रोयल्ससँग ५ विकेट पराजित भएपछि विराटनगरले लगातार तेस्रो हार व्यहोरेको हो । सन्दिप लामिछानेको टिम विराटनगरलाई पराजित गर्दै काठमाडौंले भने लगातार दोस्रो जित निकालेको छ । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले […]

देउसी भैलो कार्यक्रम राति १० बजेपछि नग्रन अनुरोध

चितवन । चितवनको जिल्ला प्रशासन कार्यालयले एउटा सूचना सार्वजनिक गर्दै तिहारमा खेलीने देउसी भैलो कार्यक्रम राति १० बजे सम्म मात्र खेल्न अनुरोध गरेको छ । पर्वलाई मर्यादित र अनुशासित बनाउन अग्रह गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यसैगरी चाडबाडको बेला लोकमार्गका […]

तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस कल’ आइरहेको छ ? सावधान !

बिराटनगर । तपाईको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस कल’ आइरहेको छ ? छ भने महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नूस्, तपाईको ब्यालेन्स गुम्न सक्छ । विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन् । ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ। काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा […]

राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणमा

काठमाडौँ । ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण निस्कीएकी छिन् । परराष्ट्र मन्त्रालयले दिएकाे जानकारीका अनुसार राष्ट्रपति भण्डारीकाे कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । अाइतबार नै कतार प्रस्थान गर्नेमा प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य रहेकाे परराष्ट्रले जनाएको छ । राष्ट्रपति […]

दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला

एजेन्सी । इन्डोनेशियामा दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जानकारी दिएका छन् । विमानमा १ सय ८८ यात्रु सवार रहेका थिए । विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट पांकल पिनांग जान लागेको थियाे । विमान जाकार्ताबाट स्थानीय समय अनुसार ६:२० मा उडेको र उक्त जहाज ७:२० मा पांकलमा अवतरण गर्नु परेकाे थियो । घरेलु […]

बञ्चरो प्रहार गरी अाफ्नै श्रीमतीको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी अाफ्नै श्रीमतीको हत्या गरेका छन् । राति आपसी झगडा हुँदा ४० वर्षीया वसन्त परियारले ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या […]

प्रधानमन्त्री केपी ओलि त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलिलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । ओलिको स्वास्थ्यमा थप समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेकपाका बरिस्ठ नेता एवंम कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् । स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालले पत्रकार […]

भारतमा पेट्रोल डिजेलको मूल्य घट्यो

एजेन्सी । भारतमा पेट्रोल र डिजेलको मूल्य घटेको छ  । आइतबार पेट्रोलमा ४० पैसा र डिजेलमा ३३ पैसा कम भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँ ०५ पैसा र डिजेलको प्रतिलिटर ७४ रुपैयाँ ०५ पैसा कायम भएको छ । आर्थिक राजधानी मुम्बईमा पनि पेट्रोल र डिजेलको मूल्य घटेको छ । त्यहाँ […]

आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु

बिराटनगर । बिराटनगरमा रहेको बिराटनगर अस्पतालमा उपचारका क्रम गए राती २ शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । तर आफन्तले भनी अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गए राती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो । मृतकका आफन्तहरुले बुधवार बच्चामा कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका थिए । सुनसरीका साहेबगंजका […]

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.