भिडियो
Bikash Patrakarita

सप्तरीको सप्तकोशी नगरमा राहत वितरणको लफडा, वडा ५ र ८ विवादको घेरामा (भिडियो सहित)

३० चैत्र, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिका वडा नं ८ मा राहत वितरणमा अनियमितता भएको भन्दै स्थानिय असन्तुष्ट बनेका छन्। नगरपालिकाको मापदण्ड विपरित वडा कार्यालयले राहत प्याकेज घटाएर बितरण गरेको भन्दै स्थानिय अनसन्तुष्ट बनेका हुन। सप्तकोशी नगरपालिकाले लकडाउनले प्रभावित १० हजार व्यक्तिलाई राहत वितरणको लागि चामल, दाल, नुन र तेलको व्यवस्था गरेको थियो। स्थानिय सुनिता मुखिया, […]

मोबाइलमा पप्जी खेल खेल्न रोक, केटाकेटीमा तनाब

अजय क’मार मण्डल बिराटनगर . नेपाल द“रसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ . पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उज’री परेका थिए . प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अन’सार प्रहरीको केन्द्रीय अन’सन्धान ब्य’रोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकह?लाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ . पब्जी मोबाइल […]

सप्तरीको फत्तेपुरवासी पानीको अभावमा

https://www.youtube.com/watch?v=2AWYbgPd_xI नेपालकै जेठो नहर चन्द्रनहरको नजिकै रहेको सप्तरीको फत्तेपुरवासी पानीको अभावका कारण मर्कामा परेका छन्। नगरपालीका बनिसक्दा समेत नगरवासी खानेपानीको पर्खाइमा रहेका छन् । नेपालको सबैभन्दा पुरानो नहर हो चन्द्र नहर । १२ महिना त्रियुगाको पानी बगिरहँदा नजिकै रहको गाउँ पानी अभावमा बत्ति मुनिको अँध्यारो बनेको छ । सप्तरी र उदयपुर जिल्लाको सीमानामा पर्ने फत्तेपुरको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.