समाचार, समाज
काठमाडौं । आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा छिमेकी मुलुक नेपाल र अफगानिस्थानको कूल जीडीपी कम रहेको विषयलाई भारतीय मिडियाले निकै प्राथमिकता दिएको छ। काठमाडौं । कुनैपनि मुलुकभन्दा एउटा व्यक्तिको सम्पत्ति थोरै रहेको हुन्छ भन्नेकुरा कतिलाई थाहा होला या त कतिलाई थाहा नहुन पनि सक्छ । तर, आफ्नो मुलुकका सर्वाधिक धनी व्यक्तिको सम्पत्ति भन्दा […]
शिव उत्पत्ति भएको रातबाटै महाशिवरात्रि महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी नेपालभर धुमधामका साथ मनाइँदैछ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी […]
विराटनगर । गोल्डेन अस्पतालले पत्रकारलाई नि:शुल्क उपचार गर्ने भएको छ। मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले आºनो छैंटौं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो। अस्पतालले मोरङ जिल्लाका सबै पत्रकारहको उपचार निशुल्क गर्ने बताएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियार भन्छन् “ शल्यक्रिया गर्दा चिकित्सकलाइ रकम तिर्नुपर्ने हुन्छ। चिकित्सकलाई तिर्नुपर्ने रकम छाडेर हामी पत्रकारहरुको अधिकांश उपचार निशुल्क […]
विराटनगर। बिराटनगरमा हुने कृषि तथा औद्योगिक प्रदर्शनीेको तयारीका रुपमा भव्य र्याली सम्पन्न गरिएको छ। बुधबार शुरु हुने प्रदर्शनीलाई लक्षित गर्दै उद्योग संगठनले र्यालीको आयोजना गरी नगर परिक्रमा गरेको हो। विराटनगर ३ स्थित शंकरपुर मार्गबाट शुरु भएको र्याली बरगाछी, कञ्चनबारी, राजबंशी चौक, पुष्पलाल चौक, पोखरीया हुँदै पुन: सोही स्थानमा पुगी सम्पन भएको थियो। र्यालीमा कृषिमा प्रयोग […]