खेलकुद, मोफसल, समाचार, समाज
बनाउन थालेको चौध महिनामा पनि बनेन

विराटनगर÷वैद्यनाथपुर स्थित सुटिङ्गको कभर्ड हल बनाउन थालेको १४ महिना बितिसक्दा पनि बनिसकेको छैन् । सातौं राष्ट्रिय खेलकुदका लागि २०७३ साल जेठदेखि कभर्ड हल बनाउन शुरू गरिएको थियो । ठेक्का प्रणालीबाट काम गराउँदा ढिला काम हुने भन्दै छिटो काम सक्न राष्ट्रिय खेलकुद परिषदले उपभोक्ता समिती मार्फत कभर्ड हल बनाउन थालेको थियो । उपभोक्ता समितीको ढिलासुस्तीका कारण […]

घिमिरे र शर्मा पुरस्कृत

विराटनगर÷नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले विराटनगरमा दुई जना श्रष्टालाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले धर्म संस्कृतीका क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै नगेन्द्रप्रसाद रिजाल धर्म संस्कृती पुरस्कार प्राध्यापक डाक्टर दीर्घराज घिमिरेलाई प्रदान गरेको छ । त्यस्तै आशालता रिजाल भाषा साहित्य पुरस्कार साहित्यकार रमा शर्मालाई प्रदान गरेको छ । भाषा साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दैै शर्मालाई […]

मातृत्व सेवा र परिवार नियोजनको उपयोगित पेपरवर्क प्रस्तुति सम्पन्न

बिराटनगर । जनता आदर्श बहुमुखि क्याम्पस बिराटनगरले निरन्तर मातृत्व स्वास्थ्य सेवा र प्रस्तुति पश्चात परिवार नियोजन सेवाको उपयोगिता अनुसन्धानरत पेपरवर्क प्रस्तुत गरेको छ । पूर्वाञ्चल विश्वबिद्यालयले अनुसन्धान गर्ने बिषयगत कुरा तर्फ अगाडि बढीरहेको र यसलाई अझ सशक्त बनाउन र अनुसन्धान भएका बिषयलाई प्रकासित गर्नु पर्ने कुरामा बिश्वबिद्यालय लाग्ने कार्यक्रमका प्रमुख अतिथि तथा अनुसन्धान महाशाखा प्रमुख […]

अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक

विराटनगर । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको तथ्याङ्कलाई कम्प्युटाइज गरी अभिलेखनमा सहजीकरण गर्ने अन्तराष्ट्रियस्तरको सफ्टवेयर “जेफेड”को वेटा भर्सन एक समारोह वीच विराटनगरमा सार्वजनिक भएको छ । जेफेड नाम दिएको सो सफट्वेयर तीन वर्षको अथक मेहनत लगाएर तयार गरिएको उच्च स्तरको विद्यालयका लागि बनाइएको सफ्टवेयर हो । विराटनगरका युवाहरुको समुहबाट निर्मित यो सफ्टवेयर पूर्णरुमा […]

विराट मेडिकल कलेजमा निःशुल्क थाइराईड सेवा

अजित चापागाई विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरङले निःशुल्क थाइराईड सेवा सन्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले विपन्न बर्गका ग्रामिण जनताहरुलाई स्वास्थ्यमा पह“ुच पु¥याउनका लागि निःशुल्क मधुमेह तथा थाईराईड सेवा शुरु गरेको मार्केटिङ तथा रिलेशनसिप प्रमुख कृष्ण कंडेलले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, गरीब जनता, दलित तथा अस्पतालसम्म पुग्न […]

एनआइसी एसिया बैक २० औ बर्षमा प्रबेश

विराटनगरर । बैक पनि साथि पनि– भन्ने मुल नारा रहेको एनआइसी एसिया बैक कोशी क्षेत्रीय कार्यालय बिराटनगरले आफनो १९ औ बर्ष पुरा गरी २० औ बर्ष पुगेको उपलक्ष्यमा बिबिध कार्याक्रमहरु सम्पन्न गरेको छ । कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरले शुरुवात देखि नै बिभिन्न काम गर्दै आएको छ । बिजेशन सेक्टर ध्यान दिदै सामाजिक क्षेत्रलाई पनि […]

मोरङ प्रहरीले ठुलोमात्रामा नक्कली नोट कारोबारीलाई प्रकाउ

विराटनगरर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली नोटसहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । निर्वाचनको मौका छोपि नक्कली नोटको कारोबार गर्ने विराटनगर–६ का २२ वर्षीय संगीत महतो र विराटनगर–७ का २१ वर्षका सुमन तालाङ्गीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निर्बाचन पछाडिको यो सफलता पाएको छ । नेपाल बिभिन्न अपराधिक काम गर्ने ट्र्रन्जिट […]

इष्टर्न कलेजका विद्यार्थीले विदेशमा इन्टर्न गर्न पाउने

विराटनगर÷इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरका बिद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बिदेशमा पनि लिन पाउने भएका छन् । कलेजले प्राबिधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन (इन्टरनेशनल एसोसियसन फर दि एक्सचेन्ज अफ स्टुडेन्टस फर टेक्निकल एक्सपेरियन्स) नेपालसँग समन्वय गरी आफ्ना विद्यार्थीलाई बिदेश पठाउन थालेको हो । अहिले भारत, कोलम्बिया र प्यालेस्टाइनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू इष्टर्न […]

प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

विराटनगर । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई विराटनगरले निमित्त क्याम्पस प्रमुख प्राध्यापक महेन्द्र नारायण यादव समक्ष १४ बुँदे ज्ञापनपत्र पेस गरेको छ । केही दिन अघि सहायक क्याम्पस प्रमुखहरूमा गरिएको नियुक्ती सच्याउनुपर्ने, परीक्षामा भएको अनियमितता सच्याउनुपर्ने, अतिरिक्त पारिश्रमिक भुक्तानी अनियमितता रोक्नुपर्ने, प्राध्यापक आवसगृहको व्यवस्थापन गर्नुपर्ने, आंशिक प्राध्यापकहरूलाई आवश्यकता र औचित्यताको आधारमा करार […]

घिमिरे र तिम्सिना पुरस्कृत

  विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.