पत्रपत्रिका, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज
स्कुलमा जिवन उपयोगी तालिम सम्पन्न–बिद्या भुमि स्कुल

पबित्रा ढकाल, बिराटनगर । विद्या भूमि स्कूल बिराटनगर–५ मुनालपथले आफनै अध्ययनरत बिद्यार्थीहरुलाई दुई दिने जिवन उपयोगी सिपमूलक तालिम सम्पन्न गरेको छ । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा पाँच सम्मका विद्याथीहरुलाई समावेश गरिएको थियो । विद्यार्थीहरुमा आत्मानिर्भर हुनुपर्छ र आफूले गर्न सक्ने काम आफै गर्नुपर्छ । बिद्यालयमा सिकेका कुरा घरमा समेत लागु गर्न प्रोत्साहन साथै हौसला […]

मुद्धामा न्युनिकरण संख्या

बिराटनगर । उच्च अदालत बिराटनगरले गएको आर्थिक बर्षमा २ हजार ४ सय ८२ मुद्धा फर्छौट गरेको छ । बिराटनगर मा रहेको उच्च अदालतले गएको बर्षमा सबै भन्दा बढी मुद्धा परेको र सोही अनुपातमा हेर्दा बढी मुद्धा फर्छौट गरेको कामु मूख्य न्यायधिस बिनोद शर्माले बताउनु भयो । यस बर्ष ४ हजार ४ सय २४ मुद्धा दर्ता […]

दुई हजार भन्दा बढीले अबलोकन गरेको प्रथम साईन्स स्याम्ड प्रदर्शनी सम्पन्न

मंसिर ३, धरान, सुनसरी । शैनिक आबासिय महाबिद्यालय धरानले पहिलो पटक प्रथम साईन्स स्याम्ड  कम जेनेरल प्रदर्शनी–२०७६ आफनै प्राङगनमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुबाटै सञ्चालन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थीहरुबाटै सबै स्टल, उदघोषण तथा स्वयम् सेवक परिचालक देखि ब्यबस्थापन समेत गरिएको यो कार्यक्रम भब्य र सब्य देखिएको अबिभावक अप्सरा कटुवालले बताउनु भयो । उक्त प्रदशनीमा बिज्ञान, कला […]

मार्चपासमा प्रदेश पदक लिन सफल सैनिक आबासिय स्कुल धरान

बिराटनगर । मुख्य मन्त्री शेरधन राईले प्रदेशस्तरीय मार्च पास गर्ने बिद्यालयहरुलाई सम्मान गरेका छन् । आज बिराटनगरको रंगशाला स्थित बिभिन्न बिद्यालयहरुले आफनो झाकी र बिद्यालयको पोशाकमा सजिएर आएका बिद्यार्थीहरुले मार्च पास गरेका थिए जसमा सामुदायिक बिद्यालयहरुबाट चौथो स्थानको पदक लिन सफल भएको शैनिक आबासीय बिद्यालय धरान रहेको छ । प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसको […]

मालबिका स्कुलले अतिरिक्त कृयाकलापमा जोड, निःशुल्क कोचिङ कक्षा

बिराटनगर । मालबिका सेकेण्डरी स्कुल राजबंशी चोक, बिराटनगरले यस बर्षको चिल्ड््रेन डे पढाई सगसगै अतिरिक्त कृयाकलापमा जोड भन्ने मुल नाराका साथ सम्पन्न गरेको छ । बिद्यालय प्राङगनमा नै बिद्यार्थीहरुद्धारा सञ्चालन गरिएको सो कार्याक्रम अति नै राम्रो भएको बिद्यार्थीहरुले जनाएका छन् । बिद्यालयमा पढाई संगसगै अन्य अतिरिक्त कृयाकलाप समेत हुने गरेको र सोही अनुसार बिद्यार्थी भाईबहिनीहरुबाट […]

जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण

विराटनगर । मोरङको जहदामा रहेको श्री जनता बाल आधारभुत विद्यालयमा गरीव तथा जेहेनदार विद्यार्थीलाई लोटरी क्लवद्वारा छात्रवृति वितरण गरिएको छ । विद्यार्थीहरुलाई नगद, स्कुल व्याग, ज्यामेट्रीवक्स, स्कुल जुत्ता, हातमुख धुन सावुन, ब्रस, पेष्ट जस्ता विभिन्न सामग्रीहरु प्रदान गरीएको थियो । त्यस्तै स्कुल वरीपरी फोहोर हुन नदिन डस्वीन समेत प्रदान गरेको रोटरी क्लवका पूर्व अध्यक्ष अर्चना […]

दुर्घटना न्युनिकरणका लागि ट्राफिक बिट कार्यालय पुष्पलाल चोकको नमुना काम

चन्दन कुमार मेहता. बिराटनगर । ट्राफिक बिट कार्यालय पुष्पलाल चोक, बिराटनगरले सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ भने सचेतना कार्यक्रमलाई कार्ययोजना सहित तिब्र बनाएको छ । जिल्ला ट्राफिक कार्यालय मोरगं भित्र धेरै ट्राफिक बिटहरु छन् ती मध्ये बिराटनगर वार्ड नं १ स्थित पुष्पलाल चोक ट्रफिक आवागमनमा ज्यादै भिड हुने स्थान हो । […]

बिराटनगरमा यस बर्षको राधाकृष्ण रथयात्रा आजः काठमाडौंबाट ड्रोन सहितको बिज्ञटोली आयो

बिराटनगर । बिराटनगरमा आज निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको लागि मोरङ प्रहरीले सुरक्षालाई प्राथमिकतामा राखेर ड्रोनको माध्यमबाट विशेस निगरानीमा राखेको छ । यस ऐतिहासिक राधाकृष्ण रथ यात्रा महोत्सव–२०७६ मा विभिन्न जाती, भेष भूषाका मानिसहरुले आ–आफ्नो संस्कृति झल्काउन हर्ष उल्लासका साथ नाचगान गरिरहेको छ । विभिन्न संघ संस्था र व्यापारीहरुले भक्तजनहरुलाई गर्मीमा गाहृो नहोस भनेर ठाउँ–ठाउँमा […]

कृषि मन्त्रालय र गाउँपालिकाको सहकार्यमा बजेट विनियोजन

सुनसरी । देवानगंज गाउँपालिका वडा नं. ३ मा रहेको कृषि उपज बजारको भवनको उद्घाटन समारोहमा प्रदेश १ को कृषि मन्त्री राम कुमारी चौधरीले उपस्थिति जनाई भवनको उद्घाटन गर्नुभयो । भवन निर्माण निमित्त मन्त्रालयद्वारा ३० लाख बजेट हस्तान्तरण गरिएको थियो । ३ महिना अगाडी हस्तान्तरण गरिएको बजेटले ८ कोठे भवन निर्माणको कार्य सम्पन्न भइसकेको कृषि उपज […]

रक्षाबन्धनमा राखीको नाममा लूट-रु १५ को राखी रु ८० मा बेच्छन् व्यापारीहरु

बिराटनगर । श्रावण शुक्ल पूणिमाको दिनमा मनाइने रक्षाबन्धनको अवसरमा व्यापारीहरुले ठाउँ–ठाउँमा स्टल राखेर ‘राखी’ बेच्न थालेका छन् । व्यापारीहरुले ‘राखी’ को मुल्य निर्धारणमा मनमानी गरेको भेटिएको छ । रु १५ मा होलसेलबाट किनेको राखी स्टलमा रु ८० मा बेच्छन् यी व्यापारी कहलाउँदाहरुले । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.