ब्रेकिङ्ग न्यूज, मोफसल, राजनीति, समाचार, समाज
क्षेत्र नं. ५ मा अमृत अर्यालको जित सुनिश्चित भए पछि बिभिन्न पार्टीबाट काग्रेसमा प्रबेशको संख्या हयात्तै बढयो । डा. शेखर कोइराला शिवपुरीमा पुगे भने अमृत अर्याल पुगे फुटानी चौक

विराटनगर । मोरङका विभिन्न क्षेत्रमा नेपाली कााग्रेसका प्रतिनिधि तथा प्रदेश सभातर्फका उमेद्वारले आफ्ना चुनावी अभियानलाई आइतबार पनि विभिन्न ठाउामा निरन्तरता दिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गतको विराटनगरमा प्रतिनिधि सभाका उमेद्वार डा. शेखर कोइराला पााचवटा चुनावी कार्यक्रममा सहभागी भएका छन । जसअन्तर्गत विराटनगर ११ शिवपुरी, भट्टाचौकसहित विभिन्न ५ स्थानमा कार्यक्रम भएको हो । […]

पथरी युवा वाम गठवन्धन घोषणा– पथरीशनिश्चरे

मोरङ । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पथरी नगरपालिकाका युवाहरुले पथरी युवा वाम गठबन्धन निर्माण गरी घोषणा गरेका छन् । वाम गठवन्धनका उम्मेदवारलाई जिताउन पार्टी समेत एकीकरण गर्नुपर्ने खवरदारी सन्देशका साथ नेकपा एमाले र माओवादी केन्द्र आवद्ध मोरङको पथरीशनिश्चरे नगरका युवाहरुले निर्वाचन प्रचारप्रसार सहितका विभिन्न उपसमिति निर्माण गरेका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत […]

पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको […]

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी […]

विराटनगरलाई राजधानी बनाउन संघर्ष गर्ने :– क्षेत्र.४ का प्रतिनिधी सभा उम्मेदवार मोदी

विराटनगर । निवर्तमान सांसद तथा मोरंग क्षेत्र नम्वर ४ का उम्मेदवार अमनलाल मोदीले विराटनगरलाई राजधानी बनाउन जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताउनु भएको छ । जस्तो सुकै संघर्ष गर्न पनि तयार रहेको भन्दै उहााले भन्नुभयो,‘ सहिद हुनु परे पनि होउला ।’ प्रेस चौतारी मोरंग र प्रेस सेन्टर मोरंगको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित पत्रकारसाग […]

मोरङ क्षेत्र नं.३ मा ढकाल राजनीतिक आवश्यकता तर खतरा छन् शुनिल !

विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभा आसन्न निर्वाचनले मोरङलाई छपक्कै छोपेको छ । मतदाता संख्यामा देशभरमै अगाडी, चुनावी परिणाम र महत्वका हिसाबले तरङ्गित मानिने मोरङमा संघीय प्रतिनिधिसभा ६ र प्रदेशसभाका १२ निर्वाचन क्षेत्र छन् । उमदेवारहरु घरघरमा मतदातासम्म पुगिरहादा समर्थकबीच भने आफ्नाले जीत निकाल्ने ‘बाजी’ थाप्ने काम भईरहेको छ । मोरङका अधिकांश निर्वाचन क्षेत्रमा राजनीतिमा आवद्ध […]

टंकीसिनुवारीलाई विराटनगरमा गाभिन नदिने शेखर कोइराला हुन् : लालबाबु पण्डित

नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले साविक मोरङको टंकीसिनुवारी गाविसलाई विराटनगर महानगरमा गाभिन नदिन कांग्रेस नेता शेखर कोइरालाको हात रहेको आरोप लगाएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले मंगलबारदेखि सुरु गरेको ‘पत्रकारसँग उम्मेदवार छलफल’ कार्यक्रममा बोल्दै नेता पण्डितले यस्तो आरोप लगाएका हुन् । सो क्षेत्रबाट कांग्रेस उम्मेदवार डा. शेखर कोइरालासँग प्रतिनिधिसभा सदस्यका लागि […]

देश बदल्न दुइतिहाई बहुमत सहितको बामपन्थीको सरकारः- सुरेन्द्र पाण्डे

चितवन   ।  नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेल देश बन्दल्नका लागी बामपन्थीको सरकार आवश्यक रहेको वताउनुभएको छ । बाम गठबन्धनका अगुवा कार्यकर्तालाई  चितवनको भरतपुरमा सम्वोधन गर्दै पाण्डेले विकाश निर्माणको युग बामपन्थीको नेतृत्वमा मात्र सम्भव भएको वताउनु भयो । उहांले बाम सरकार वन्ने बित्तिकै नेपालीको प्रतिव्यक्ति आए बार्षीक ५ हजार डरल पुु¥याउने दावी गर्नुभयो । उहांले बृद्धभक्ता […]

बाम गठबन्धनले विपक्षीको दिमाग ठेगानमा छैन्- प्रचण्ड

चितवन  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले बाम गठबन्धनले विपक्षी दलको दिमाग ठेगानमा नभएको बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित बाम गठबन्धनका अगुवा कार्यकर्ताको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले बाम एकताले अन्र्तराष्ट्रिय रुपमा तरंग पैदा गरेको वताउनु भयो । उहांले विग्रन लागेको कांग्रेसलाई सच्चिने मौका बाम गठबन्धनले दिएको वताउनुभयो । प्रचण्डले भन्नुभयो, विपी र गणेशमान […]

आफनो क्षेत्रमा म चार हजार बढी मतले सहजै जित्छु – पूर्बमन्त्रि लालबाबु पण्डित

बिराटनगर । एमालेका पोलिटव्युरो सदस्य तथा पूर्बमन्त्रि लालबाबु पण्डितले विराटनगरलाई महानगर हुनबाट बन्चित गराउने कााग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला नै भएको जिकिरे गरेका छन् । प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पण्डितले विराटनगरलाई पहिलो चरणमै महानगर बनाउन गरिएको संघर्ष कााग्रेस केन्द्रिय सदस्य कोइरालाले बिभिन्न अडचन हालेर असफल बनाएको र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.