राजनीति, समाचार
विराटनगरलाई प्रादेशिक राजधानी बनाइने – महेश आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकको समृृद्धिका लागि राष्ट्रिय विकासको एजेण्डामा नेपाली काँग्रेस राष्ट्रिय सहमतिका साथ अगाडि बढ्ने बताउनुभएको छ ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्र र मानवअधिकारको संरक्षणका साथै हिमाल, पहाड र तराईलाई खण्डित हुन नदिन ठोस् रणनीतिका साथ नेपाली काँग्रेस निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो । मोरङ क्षेत्र […]

आज दोस्रो चरणका लागि उम्मेदवारी दर्ता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारी दर्ता आज बिहीबार हुँदैछ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी सकिएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरूबाट र स्वतन्त्र उम्मेदवार हुन चाहनेलाई शान्तिपूर्ण एवं उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गर्न […]

कांग्रेसको वाम गठबन्धनप्रति आक्रामक घोषणापत्र

छत्रमान श्रेष्ठ  कांग्रेसले देशभरका लोकतन्त्रवादी शक्तिलाई एमाले–माओवादी वाम गठबन्धनविरुद्ध डटेर लड्न आह्वान गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले कम्युनिस्ट गठबन्धनले संसदीय प्रणाली नै संशोधन गरी राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट शासन भित्र्याउन खोजेको आरोप लगाएको छ । यही विषयलाई मुख्य चुनावी मुद्दा बनाउँदै कांग्रेसले लोकतन्त्रवादीको मत आफूतिर आकर्षित गर्ने प्रयास […]

३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ । दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु […]

३ हजार म्यादी प्रहरीको लिखित रिजल्ट भोली हुने

मोरङ । आज हुने भनिएको म्यादी प्रहरीको लिखितको रिजल्ट भोली हुने भएको छ । रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट आज ३ बजे हुने भनिए पनि भोलीका लागि सुचना टांस गरी सुचना प्रदान गरिएको छ । यो सुचनाले समयमा नै कसैले कति खेर आउनु पर्छ वा कति खेर रिजल्ट आउछ भनेर […]

जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

बिराटनगर । ईलाका प्रहरी कार्यालय रानीले भारतबाट अवैध भन्सार छलिका सामानहरु प्रकाउ गरेको छ । प्रहरी टोलीले गस्तीका क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अबस्थामा जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका– १७ बस्ने कौशिला देबी साहले भन्सार छली गरी ल्याएको करिब रु दुई लाख आठ हजार आठ सय मूल्य बराबरको रक्सी, खाद्यान्न, […]

जीवन आचार्यको उम्मेदवारी नै जीतको सुनिस्चितता हो ।

मंसिर २१ मा हुने प्रदेश सभाको निर्वाचन अन्तर्गत मोरङ ६ क मा माओवादी केन्द्र तर्फवाट जीवन आचार्यको नाम सिफारिश हुने खबरले सोहि ठाउँका युवाहरु एवं जनमानसमा हर्सोल्लास छाएको छ l युवा एवं सोहि ठाउमा खेली हुर्केका आचार्यको नाम आए संगै एक नया आशाको किरण उब्जेको महसुस गरेका छन् । पार्टीको निर्णयलाई मान्य गरि नयनमा कयौं […]

माओबादी केन्द्रका मन्त्रिहरु बिना विभागीय

माओबादी केन्द्रले सरकारबाट हट्टने आफ्नै आफ्नै निर्णयबाट हटेपछि, प्रधानमन्त्री शेरबहादुर देउवाले सो पार्टीका सबै मंत्को जिम्बेबारी खोस्नु बएको छ| संबैधानिक आद्चनक कारणले सिधै हटाउन नमिले पछि प्रधानमन्त्रीले माओबादी केन्द्रका ९ मन्त्रिहरुलाई र ९ राज्यमन्त्रिलाई बिना विभागीय बनाउनु भएको हो|संबिधानमा सम्बन्धित दलको सल्लहा र सिफारिसमा मात्रै मन्त्रि हटाउने बय्वोस्ता छ| प्रधानमन्त्री देउवाले केन्द्रका मन्त्रिहरुलाई बिना विभागीय बनाए पछि […]

प्रमुख दलहरू समानुपातिक फेरबदल गर्दै

समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्ने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्राय: सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । एमालेबाट अध्यक्ष केपी ओलीसहित मुख्य नेताहरू प्रत्यक्षबाट प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । ११ जना स्थायी समितिका सदस्यमध्ये ५ जना समानुपातिकतर्फ उम्मेदवार भएका छन् ।आयोगमा […]

विराटनगरमा सहरी विकास कार्यक्रमअन्तर्गत १४ सडक निर्माण सुरु

विराटनगरमा सघन सहरी विकास कार्यक्रम अन्तर्गत सडक निर्माण सुरु गरिएको छ । सडक निर्माण ७३ करोडको लगानीमा सुरु गरिएको हो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत विराटनगरमा १४ वटा सडक निर्माण सुरु गरिएको हो । ११ किलोमिटर सडकखण्ड निर्माण कार्य करिब ७३ करोड रुपैयाँ लगानीमा जम्मा औपचारिक रूपमा सुरु गरिएको हो । विकास निर्माणमा पछाडि परेका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.